blog

बेरोजगारका लागि श्रीयोग डट कम

September 17, 2019

Sep 15, 2019 बजार काठमाडौं (अस) । ‘अघि बढौं– बेरोजगारी निर्मूल गरौं’ भन्ने नाराका साथ श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डट कम नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । श्रीयोगका अनुसार उक्त वेबसाइटको प्रमुख उद्देश्य बेरोजगार जनशक्तिमा रहेको शीप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरूका लागि रोजगारी सृजना गर्नु हो ।  श्रीयोगले डिजिटल प्लेटफर्ममा विभिन्न १८ ओटा […]

Read More