blog

पार्ट टाइम काम गर्ने चाहिएको छ ? श्रीयोगमा पाइन्छ

September 17, 2019

२०७६ भदौ ३० सोमबार १२:२३:०० काठमाडौं । तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नुहुन्छ । तर, पाउन मुस्किल छ । समाधान ल्याएको छ श्रीयोग डटकमले । मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डटकम नामक वेबसाइटबाट यस्तो सेवा दिन थालेको हो ।  यस डिजिटल प्लाटफर्मकोे प्रमुख […]

Read More