blog

पार्टटाइम जबको अवसर दिने प्लेटफर्म श्रीयोग डटकम सञ्चालन

September 17, 2019

झापा, भदाै २८ । पार्टटाइम जवको अवसर दिलाउने तथा कामदार चाहिएका संस्थाहरुलाई सेवा दिनेगरी डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ। श्रीयोग डटकम नामक अनलाइन फ्लेटफर्म सञ्चालनमा आएको हो। श्रीयोग कन्सल्टिङ्गले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्ने भन्दै सेवा शुरु गरेको जानकारी दिएको छ। यसमा १८ […]

Read More