blog

‘समय पैसा हो, खेर नफालौ’ भन्दै श्रीयोगले दिदैछ लाखौंलाई रोजगारीको अवसर

May 26, 2019

१२ जेठ, काठमाडौं। विराटनगरका युवाहरुले सञ्चालनमा ल्याएको श्रीयोग डट कम अहिले चर्चामा छ। वेरोजगारीले शिखर छोएको यो समयमा आफ्नै सीप र अनुभवको उचित प्रयोग गरी सजिलै आजआर्जन गर्न सकिने वातारवण श्रीयोगले सम्भव बनाइदिएको छ। ‘समय पैसा हो, खेर नफालौ – रोजगार बनौ’ भन्दै युवाहरुले सुरु गरेको श्रीयोगमा तपाइले आफूलाई सूचिकृत गर्न सक्नुहुनेछ। आफ्नो क्षमता र सीप उल्लेख […]

Read More