blog

बेरोजगारलाई रोजगारी दिने श्रीयोग

September 17, 2019

नेपालन्युज भदौ २९, २०७६ | आइतबार | काठमाडौं श्रीयोग डटकमले बेराेजगार जनशक्तिलाई राेजगारी  दिन सुरु गरेकाे छ। श्रीयाेग पूर्णरूपमा पार्टटाइम काम गर्ने एउटा प्लेटफर्म भएको कम्पनीले जनाएको छ। यसले हरेक व्यक्तिलाई वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गर्छ। जनशक्ती उपलब्ध गराउने र व्यक्तिमा भएको सीपलाई प्रयोग गर्ने माध्यमको रुपमा श्रीयोग रहने कम्पनीले जनाएको […]

Read More