blog

बिराटनगरका युवाले सुरु गरेको “श्रीयोग डटकम” ले हजारौ नेपाली युवालाई रोजगारी दिदै

May 24, 2019

बिराटनगर जेठ १० , बिराटनगरका युवाले सुरु गरेको “श्रीयोग डटकम” अहिले देशभर चर्चामा रहेको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ। तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस् । रोजगारीको अबसर पाउन थाल्नु हुनेछ  । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले पोर्टल […]

Read More