blog

तपाई बेरोजगार हुनुहुन्छ ? श्रीयोग संग जोडिनुहोस्

September 17, 2019

काठमाडौ भदौ २८ : पार्टटाइम जवको अवसर दिलाउने श्रीयोग डटकम नामक अनलाइन फ्लेटफर्म सञ्चालनमा आएको   छ।  कामदार चाहिएका संस्थाहरुलाई सेवा दिनेगरी डिजिटल प्लेटफर्म सञ्चालनमा आएको श्रीयोग कन्सल्टिङ्गले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना एउटा सहयोगी माध्यम बन्न सक्ने संञ्चालक उप्रेतिको बिश्वास रहेको छ ।  […]

Read More