blog

पार्ट–टाइम काम गर्न चाहनेहरुका लागि ‘श्रीयाेग डटकम !’

September 17, 2019

काठमाण्डौ – तपाईँलाई पार्ट–टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ भने श्रीयोग डटकमले समाधान ल्याएको छ ।  मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डट कम (www.sriyog.com) नामक वेबसाइटबाट यस्तो सेवा दिन थालेको छ । यो डिजिटल प्लेटफर्मको प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा […]

Read More