blog

बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा सूचिकृत हुनुस् कामदार चाहियो ? श्रीयोगमा खोज्नुस्,

September 17, 2019

तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डट कम नामक वेभसाइटबाट यस्तो सेवा दिन थालेको छ । कम्पनीले यस डिजिटल प्लाटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले […]

Read More